FAQs Complain Problems

सूचना तथा समाचार

व्यक्तिगत घटना दर्ताको अनलाईन निवेदन कसरी दिने ?

ब्राउजर ( Firefox ) खोल्ने ।

http://116.90.234.162:804/ लिङ्क खोल्ने ।

घटना दर्ताको लागि यहां क्लिक गर्नुहोस् लेखेको बटनमा क्लिक गर्ने ।

व्यक्तिगत  परिचय फारम भर्ने ।

अन्तिममा आफ्नो मोबाईल नं. राखी पेश गर्ने ।

शुभकामना

शुभकामना

विजया दशमी तथा शुभ दिपावली र छठ पर्वको अवसरमा

सम्पूर्ण नगरबासीहरुमा सुख,शान्ति, समृदि र उत्तरोत्तर प्रगतिको

हार्दिक मंगलमय शुभकामना !!! - रोल्पा नगरपालिका कार्यालय ।

Pages