FAQs Complain Problems

रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय लिबाङ, रोल्पा

Read More

रोल्पा नगरपालिका पर्यटकिय स्थल मसिना लेक

Read More

रोल्पा नगरपालिका पर्यटकिय स्थल सातदोबाटो

Read More

पाचौ नगर सभा २०७६/०७७

Read More

रोल्पा लिबाङ

Read More

रोल्पा  नगरपालिकाको  संक्षिप्त परिचय

रोल्पा नगरपालिका रोल्पा जिल्लाको एक मात्र नगरपालिका हो ।पहाडी जिल्लामा पर्ने यो नगरपालिका नेपालको लुम्बिनी प्रदेश अन्तर्गत पर्दछ । पूर्वमा सुनिल स्मृति गाउँ पालिका,उत्तरमा थवाङ र सुनछहरी गाउँपालिका , पश्चिममा माडि गाउँपालिका र दक्षिणमा रुण्टिगढि गाउँपालिका र त्रिवेणि गाउँपालिका रहेको यो नगरपालिका रोल्पा जिल्लाको सदरमुकाम रहेको क्षेत्र पनि हो । सडक सन्जाल , शिक्षा ,पर्यटन जस्ता विविध पक्षहरुमा विकासोन्मुख रुपमा रहेको यो नगरपालिका प्राकृतिक रुपमा अति लोभलाग्दो छ । नगरपालिका भित्र माध्यामिक ,आधारभूत , प्राथमिक र विभिन्न निजि स्कुलहरु पनि रहेका छन । जलजला वहुमूखि क्याम्पस तथा सि.टि.ई.भि.टी.

जनप्रतिनिधि

Official

Narayan Prasad Bhandari
Executive Officer
np.bhandari@gmail.com
9857827111

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- 1 Minutes
जिम्मेवार अधिकारीः- निशान आचार्य
सेवा दिने कार्यालयः- रोल्पा नगरपालिका
सेवा शुल्कः- 0
आवश्यक कागजातहरुः-

अनलाईन कर तिर्नको लागी यो लिङ्कमा किल्क गर्नुहोला 

https://eservice.rolpamun.gov.np

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- दर्ता फाट, राजस्व फाट, योजना फाट
सेवा दिने कार्यालयः- रोल्पा नगरपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऎन बमोजिम
आवश्यक कागजातहरुः-

१. कर चुक्ता प्रमाण पत्र

२. नागरिकता को प्रतिलिपि

३. पासपोर्ट साइजको फोटो २ वटा

४. निवेदन

५. नगरपालिका भित्र जग्गा भए तिरो तिरेको रसिद

६. घर भाडामा भए घर भाडा सम्झौता पत्र

७. लाल पुर्जाको प्रतिलिपि

८. अन्य कुनैमा दर्ता भए सो को प्रतिलिपि जस्तै: आन्तरिक राजस्व बिभाग, घरेलु आदि

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- राजस्व प्रमुख, वडा सचिब
सेवा दिने कार्यालयः- नगरपालिका, वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऎन बमोजिम
आवश्यक कागजातहरुः-

१. जग्गा धनीको नागरिकताको प्रतिलिपि

२. लाल पुर्जाको प्रतिलिपि

 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- क्रिया पुरा गरी सूचकले सूचना दिएकै दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र ।
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी, पञ्जिकरण एकाई ।
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय ।
सेवा शुल्कः- रू १५ निवेदन दस्तुर, ३५ दिन भित्र दर्ता गर्दा नि:शुल्क, १०० दिन भित्र रू १००, सो भन्दा माथि रू १२५
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र

२) दुलाहा र दुलहीको नागरिकता

३) दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता,

४) माईती तर्फ वावु-आमाको नागरिकता

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क ३५ दिन सम्म
आवश्यक कागजातहरुः-

१) मृतकको नागरिकता

२) सूचना दिने व्यक्तिको नागरिकता

३) सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मूख्य व्यक्ति हुनु पर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क ३५ दिन सम्म
आवश्यक कागजातहरुः-

१) सम्वन्धित वच्चाको आमा÷वावुको नागरिकता ।

२) आवश्यकतानुसार सूचना दिने व्यक्तिको नागरिकता ।

३) सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मूख्य व्यक्ति हुनु पर्ने । 

जानकारी