रोल्पा नगरपालिका कार्यालय
लिबाङ, रोल्पा २०७३
नयाँ वडा सचिवहरुको नामावली
क्र.स. साबिक गाविसको वडा नं. हालको वडा नम्बर कार्यालय वडा सचिवको नाम सम्पर्क नं.
१ लिबाङ १-४ -१ लिबाङ न.पा.कार्यालय भगवती बुढा 9748500378
यस लिबाङ नगरपालिकाले आफ्ने तेस्रो स्थापना दिबस को अवसर पारेर विविध कार्यक्रमहरुको आयोजना गरेको हुनाले सो कार्यक्रममा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध छ । कार्यक्रम विवरण
08/१४ - टुँडीखेल सरसफाई कार्यक्रम बिहान ७-९