विजया दशमी तथा शुभ दिपावली र छठ पर्वको अवसरमा
सम्पूर्ण नगरबासीहरुमा सुख,शान्ति, समृदि र उत्तरोत्तर प्रगतिको
हार्दिक मंगलमय शुभकामना !!! - रोल्पा नगरपालिका कार्यालय ।
रोल्पा नगरपालिकाको ऐतिहासिक प्रथम नगर - सभा तपशिलको मिति, स्थान र समयमा हुने भएकोले उक्त सभामा उपस्थितीको लागि सरोकारवाला सबैमा हार्दिक अनुरोध छ ।
तपशिल
मिति २०७४।०४।२९
समय बिहान १०:०० बजे
स्थान : रोल्पा उद्योग वाणिज्य संघ, लिबाङ, रोल्पाको हल ।
प्रवक्ता, २ नं. वडा अध्यक्ष
सम्पर्क नं.: 9847850638
ईमेल : wardno2@gmail.com
सुशील कुमार थापा
फोन नं:- 9857877009
ईमेल :-sushil36885@gmail.com