FAQs Complain Problems

लिबाङ नगरपालिकोआफ्नो तेस्रो स्थापना दिबस मनाउने बारे सूचना

यस लिबाङ नगरपालिकाले आफ्ने तेस्रो स्थापना दिबस को अवसर पारेर विविध कार्यक्रमहरुको आयोजना गरेको हुनाले सो कार्यक्रममा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध छ ।
कार्यक्रम विवरण
08/१४ - टुँडीखेल सरसफाई कार्यक्रम बिहान ७-९ 
राजनीतिक दलका प्रतिनिधि र नगरपालिकाका कर्मचारीबिच मैत्रीपूर्ण भलिवल खेल दिउँसे २ बजे ।
08/१५- हाम्रो नगर राम्रो नगर विषयक अन्तरक्रिया कार्यक्रम बिहान ११ देखी दिउँसे २ बजेसम्म ।
विविध सांस्कृतिक कार्यक्रम- दिउँसो २ देखि ४ बजे ।

08/१६ प्रभातफेरी, पुरस्कार वितरण तथा समापन- विहान ७ बजे ।
लिबाङ नगरमा बसाेबास गरिरहनुभएका सबै बुद्धिजिवी, पत्रकार, राजनीतिकर्मी, व्यापारी, शिक्षक, उद्याेगीलगायत सबैमा कार्यक्रमा सहभागिताका लागि हार्दिक अनुराेध छ ।